गुरुभेटी

Romanized: gurubhetee, gurubhetii, gurubheti

शिक्षा वा दीक्षा दिएबापत गुरुलाई समर्पण गरिने श्रद्धाको रकम; गुरुदक्षिणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शिक्षा वा दीक्षा दिएबापत गुरुलाई समर्पण गरिने श्रद्धाको रकम; गुरुदक्षिणा।

सम्बन्धित शब्दहरू