गुरुभाइ

Romanized: gurubhaai, gurubhai

आफूसँग पढ्ने सहपाठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गुरु+भाइ]

१.
आफूसँग पढ्ने सहपाठी।
२.
गुरुका आफूभन्दा कान्छा छोरा; गुरुपुत्र।
३.
गुरुकुलमा पढ्दाको साथी; सहपाठी।

सम्बन्धित शब्दहरू