गुरुभेद

Romanized: gurubhed, gurubheda

ज्यादै फरक; अत्यन्त धेरै अन्तर। २ ठुलो पक्षपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्यादै फरक; अत्यन्त धेरै अन्तर। २ ठुलो पक्षपात।

सम्बन्धित शब्दहरू