गुरुजी
Romanized: gurujee, gurujii, guruji
गाडीचालक; ड्राइभर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गुरु+जी]
१.
गाडीचालक; ड्राइभर।
२.
गुन्डा, चोर, पकेटमारको सरदार वा नाइके।
३.
ड्राइभरहरूको प्रशिक्षक; मोटरचालक; वरिष्ठ मेकानिक।
४.
हे. गुरु।