गुरुजन

Romanized: gurujan, gurujana

मान्नुपर्ने बाबुआमा, गुरु आदि पूज्य र ठुला व्यक्तिको समूह; आदरणीय वा मान्यवर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मान्नुपर्ने बाबुआमा, गुरु आदि पूज्य र ठुला व्यक्तिको समूह; आदरणीय वा मान्यवर्ग।

सम्बन्धित शब्दहरू