गुरुता

Romanized: gurutaa, gurut, guruta

गुरु हुनाको भाव वा स्थिति; गुरु कहलाउन मद्दत मिल्ने गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गुरु हुनाको भाव वा स्थिति; गुरु कहलाउन मद्दत मिल्ने गुण।
२.
गुरुको पद वा अधिकार; गुरुत्व।
३.
बोझ; भार।

सम्बन्धित शब्दहरू