गुरुत्वाकर्षण

Romanized: gurutvaakarshana, gurutvaakarshan, gurutvakarshana, gurutwaakarshana

कुनै पिण्डले अर्को पिण्डलाई आफूतिर खिच्ने अथवा सो पिण्ड आफैं अर्को पिण्डतर्फ खिचिने भौतिक शक्ति; पृथ्वी आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै पिण्डले अर्को पिण्डलाई आफूतिर खिच्ने अथवा सो पिण्ड आफैं अर्को पिण्डतर्फ खिचिने भौतिक शक्ति; पृथ्वी आदि ग्रहमा रहेको पारस्परिक आकर्षणको शक्ति वा गति।

सम्बन्धित शब्दहरू