ठेसो
Romanized: thesho, theso
काठको छेस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काठको छेस्को।
२.
काठको सानो टुक्रो।
३.
ठेस्ने वस्तु; ठोसो।