ठेसठास
Romanized: thesathaasa, thesathaas, thesathas, thesathaasha
ठस्ने, ठेल्ने काम; कोचारो; घचारो; घुइँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ठस्ने, ठेल्ने काम; कोचारो; घचारो; घुइँचो।