ठासठुस
Romanized: thaasathusa, thaasathus, thasathus, thaasathusha
पेट नमिली बाहिर मात्रै अलिअलि बोल्ने वा काम गर्ने गरी; ठस्याकठुसुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल (द्वि.) ठुस्+अ]
1
पेट नमिली बाहिर मात्रै अलिअलि बोल्ने वा काम गर्ने गरी; ठस्याकठुसुक।