ठुसठुस

Romanized: thusathus, thusathusha, thushathusa, thusathush

कुनै कुरामा चित्त नबुझ्दा अलिअलि कन्दै रोएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठुस्+अ (द्वि.)]

१.
कुनै कुरामा चित्त नबुझ्दा अलिअलि कन्दै रोएर।
२.
सडेगलेका वस्तु गनाए झै भई।
३.
अलिअलि गरी अपानवायु छोडेर।

सम्बन्धित शब्दहरू