ठेलाठेल

Romanized: thelaathela, thelaathel, thelathel, thelathela

पक्ष, प्रतिपक्षबाट एकाअर्कालाई ठेल्ने काम भइरहेको स्थिति वा कार्यकलाप; धक्काधक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पक्ष, प्रतिपक्षबाट एकाअर्कालाई ठेल्ने काम भइरहेको स्थिति वा कार्यकलाप; धक्काधक्की।
२.
परस्परमा ठेल्ने, घचेट्ने काम; ठेलमठेल; घचेटाघचेट।

सम्बन्धित शब्दहरू