ठेलपेल
Romanized: thelapel, thelapela
ठेल्ने र पेल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठेल्ने र पेल्ने काम।
२.
बुताले भेटेसम्मको प्रयास; बलतल।
३.
लिंडेढिपी; हठ।