रेलपेल
Romanized: relapel, relapela
प्रशस्त मात्रामा जम्मा भएर चटपटाउने स्थान नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रशस्त मात्रामा जम्मा भएर चटपटाउने स्थान नभएको अवस्था।
२.
रेल्ने, पेल्ने काम; रेलठेल; ठेलपेल।