पेलपाल

Romanized: pelapaala, pelapaal, pelapal, pelapala

पेल्ने, थिच्ने काम; थिचथाच; दलदाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व <पेल]

1
पेल्ने, थिच्ने काम; थिचथाच; दलदाल।

सम्बन्धित शब्दहरू