पोलपाल
Romanized: polapaala, polapaal, polapal, polapala
कुनै वस्तुलाई आगोमा पोल्ने काम; डढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोल्+अ (द्वि.)]
१.
कुनै वस्तुलाई आगोमा पोल्ने काम; डढाउने काम।
२.
अर्काको पोल लगाउने काम।