रेल
Romanized: rel, rela
ना. [अङ. रेल-वे] इन्धन वा वाष्पशक्तिद्वारा लिकमा गुडेर चल्ने, थुप्रै मानिस अटाउने सवारी; रेलवे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ. रेल-वे] इन्धन वा वाष्पशक्तिद्वारा लिकमा गुडेर चल्ने, थुप्रै मानिस अटाउने सवारी; रेलवे।