रेलिङ
Romanized: relinga, reling, relin, relina
ना. [अङ. रेलिङ्ग] बार्दली; झ्याल, गिर्दा आदिमा लगाइने ग्रिल वा डन्डीहरूको छेकबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ. रेलिङ्ग] बार्दली; झ्याल, गिर्दा आदिमा लगाइने ग्रिल वा डन्डीहरूको छेकबार।