ग्यालिङ
Romanized: gyaalinga, gyaaling, gyalinga, gyaling
सनईजस्तो तामाको सोझो आकारको हिमाली सेर्पा लामाहरूमा प्रचलित एक प्रकारको बाजा। (लामोछोटो दुवै प्रकारको हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सेर्पा.]
1
सनईजस्तो तामाको सोझो आकारको हिमाली सेर्पा लामाहरूमा प्रचलित एक प्रकारको बाजा। (लामोछोटो दुवै प्रकारको हुने यो बाजा धार्मिक कार्य तथा पूजाआजामा फुकेर बजाइन्छ)।