ग्यालिस

Romanized: gyaalisa, gyaalis, gyalis, gyaalisha

केटाकेटीको पतलुन कम्मरमा अड्याउन दुई काँधतिर लगेर बनाइएको फिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
केटाकेटीको पतलुन कम्मरमा अड्याउन दुई काँधतिर लगेर बनाइएको फिता।

सम्बन्धित शब्दहरू