मालिस
Romanized: maalisa, maalis, malis, maalisha
शरीरमा तेल, औषधी आदि मल्ने वा घस्ने काम; मर्दन; तेलारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
शरीरमा तेल, औषधी आदि मल्ने वा घस्ने काम; मर्दन; तेलारी।