मालिनी
Romanized: maalini, maalinee, malinee, malinii
दुई नगण, एक मगण र दुई यगण मिली बन्ने सातआठ अक्षरमा यति हुने, पन्ध्र अक्षरको चरण भएको एक वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई नगण, एक मगण र दुई यगण मिली बन्ने सातआठ अक्षरमा यति हुने, पन्ध्र अक्षरको चरण भएको एक वार्णिक छन्द।
२.
चम्पानगरीको नाम।
३.
स्वर्गङ्गा।
४.
दुर्गा।
५.
माली जातकी स्त्री; मालीकी पत्नी।