मालिन्य
Romanized: maalinya, maaliny, maliny, malinya
मलिन हुनाको भाव वा स्थिति; मलिनता; मैलोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मलिन हुनाको भाव वा स्थिति; मलिनता; मैलोपन।
२.
दुःख; कष्ट।
३.
कालिमा।