मालिक्नी

Romanized: maalikni, maaliknee, maliknee, maliknii

मालिककी पत्नी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मालिक+नी]

१.
मालिककी पत्नी ।
२.
स्त्री मालिक।

सम्बन्धित शब्दहरू