नवमालिका

Romanized: navamaalikaa, navamaalika, navamalikaa, nawamaalikaa

चमेलीका जातको एक फूल; नवमल्लिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चमेलीका जातको एक फूल; नवमल्लिका।
२.
नगण, जगण, भगण र यगण भएको एक छन्द।

सम्बन्धित शब्दहरू