नवमी
Romanized: nawami, navamee, nabami, nawamee
चान्द्रमासअनुसार शुक्ल तथा कृष्ण दुवै पक्षको नवौं तिथि, अष्टमीपछिको र दशमी पहिलेको तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चान्द्रमासअनुसार शुक्ल तथा कृष्ण दुवै पक्षको नवौं तिथि, अष्टमीपछिको र दशमी पहिलेको तिथि।