मालिक्याइँ

Romanized: maalikyaaim, maalikyaim, malikyaaim, maalikyaain

मालिक हुनाको भाव वा अवस्था; मालिकको अधिकार; स्वामित्व; स्वामिता; प्रभुत्व; प्रभुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मालिक+याइँ]

1
मालिक हुनाको भाव वा अवस्था; मालिकको अधिकार; स्वामित्व; स्वामिता; प्रभुत्व; प्रभुता।

सम्बन्धित शब्दहरू