मालिङ्गो

Romanized: maalinggo, malinggo, maalingo, malingo

लेकमा हुने; औंलाभन्दा केही ठुलो गोलाइ भएको, मेच, कुर्सी, मान्द्रा, भकारी आदि बुन्ने काममा प्रयोग गरिने बलियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लेकमा हुने; औंलाभन्दा केही ठुलो गोलाइ भएको, मेच, कुर्सी, मान्द्रा, भकारी आदि बुन्ने काममा प्रयोग गरिने बलियो खालको निगालो।

सम्बन्धित शब्दहरू