लिङ्गो

Romanized: linggo, lingo

इन्द्रजात्रा, बिस्केटको जात्रा आदिमा परम्पराअनुसार ठड्याइने काठको लामो स्तम्भ; ध्वजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिङ्ग+ओ]

१.
इन्द्रजात्रा, बिस्केटको जात्रा आदिमा परम्पराअनुसार ठड्याइने काठको लामो स्तम्भ; ध्वजा।
२.
आकाशबत्ती बाल्न कार्तिक महिनामा ठड्याइने बाँस वा लामो काठ।
३.
ठड्याइएको स्तम्भका आकारको कुनै वस्तु।

सम्बन्धित शब्दहरू