लिङ्गे
Romanized: lingge, linge
लिङ्गसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लिङ्ग ए]
१.
लिङ्गसम्बन्धी।
२.
लिङ्ग भएको; लिङ्गी।
३.
(नाम)
देवस्थलहरूका यात्रामा झन्डा बोकेर वा त्यसै बाटो देखाउने अगुवा।