लिङ्गेपिङ
Romanized: linggepinga, linggeping, lingepinga, linggepina
चारवटा बाँसका लिङ्गा चारतिर गाडेर दुईदुईवटा बाँसका टुप्पा जोडी मास्तिर तेर्स्याइएको बलोमा लठारो टाँगेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चारवटा बाँसका लिङ्गा चारतिर गाडेर दुईदुईवटा बाँसका टुप्पा जोडी मास्तिर तेर्स्याइएको बलोमा लठारो टाँगेर बनाइएको मच्चाएर खेलिने (प्रायः दसैंतिहारमा) पिङ।