फिलिङ्गो

Romanized: philinggo, filinggo, filingo, philingo

काठ वा दाउरा बलेको झर्भराउँदो आगो; बल्दो अँगार वा कोइला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्फुलिङ्ग]

1
काठ वा दाउरा बलेको झर्भराउँदो आगो; बल्दो अँगार वा कोइला।

सम्बन्धित शब्दहरू