भ्यालिन्चा

Romanized: bhyaalinchaa, bhyaalincha, bhyalinchaa, bhyaalinch

नेवारजातिमा बजाइने भ्यालीजस्तो एक बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
नेवारजातिमा बजाइने भ्यालीजस्तो एक बाजा।
२.
लाखेलाई जिस्क्याउने पात्र।
३.
सेतो टल्कने पखेटा हुने एक किरो; गाइने किरो; घामकिरी।

सम्बन्धित शब्दहरू