भ्याले
Romanized: bhyaale, bhyale
भ्याले (bhyaale) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भ्याले(१)
(नाम)
1.
उच्च पहाडी भेगमा हुने एक जातको आलु।
भ्याले(२)
(विशेषण [भ्याङ्लो+ए])
१..
जिउडाल नमिलेको; छाँट नपरेको; ह्वार्लङ्गे।
२..
फुर्तिलो वा छिटोछरितो नभएको; लुगाफाटा राम्ररी नलाउने।