भ्यालेन्टाइन
Romanized: bhyaalentaaina, bhyaalentaain, bhyaalentaina, bhyalentaaina
पश्चिमी मुलुकमा प्रणयको प्रतीकका रूपमा चिनिएका पादरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
पश्चिमी मुलुकमा प्रणयको प्रतीकका रूपमा चिनिएका पादरी।
२.
प्राचीन रोमका सम्राट् क्लाउडियस द्वितीयविरुद्ध विद्रोह गरी सम्राटलाई नै अवज्ञा गरेबापत मृत्युदण्ड पाएका एक सन्त।