क्वारेन्टाइन

Romanized: kvaarentaaina, kvaarentaain, kvaarentaina, kvarentaaina

क्वारेन्टाइन (kvaarentaaina) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्वारेन्टाइन(१)

(नाम [अङ्.])
1.
सरुवा रोग वा अन्य लसपसबाट जोगाउन प्राणी, खाद्यवस्तु आदिमा गरिने जाँच; लसपसको निरोध।

क्वारेन्टाइन(२)

(नाम [अङ्.])
१..
कोरोनाको आशङ्का भएका व्यक्तिलाई अन्यत्र सम्पर्क नहोओस् भनेर बस्न बनाइएको ठाउँ।
२..
कोरोनाको आशङ्का भएका व्यक्तिलाई अन्यत्र सम्पर्क नहोओस् भनेर बस्न बनाइएको ठाउँ।

सम्बन्धित शब्दहरू