ट्वेन्टिनाइन
Romanized: tventinaaina, tventinaain, twentinaaina, tventinain
तासको खेलमा प्वाइन्ट बोली गनेर खेलिने जम्मा उनन्तिस प्वाइन्ट भएको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
तासको खेलमा प्वाइन्ट बोली गनेर खेलिने जम्मा उनन्तिस प्वाइन्ट भएको एक खेल।