एन्टिना

Romanized: entinaa, entin, entina

रेडियो, टेलिभिजन आदिको ध्वनि, दृश्य आदिका सङ्केतहरूलाई पकड्ने एक प्रकारको उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
रेडियो, टेलिभिजन आदिको ध्वनि, दृश्य आदिका सङ्केतहरूलाई पकड्ने एक प्रकारको उपकरण।
२.
शङ्खे किरो आदिको जुँगा।

सम्बन्धित शब्दहरू