मुन्टिनु
Romanized: muntinu
कसैले घचेट्दा वा रिंगटा लाग्दा टाउकाले नै टेक्न पुग्नु; मुन्टाले टेक्नु; मन्टिनु; टाउकोको भर पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मुन्टो इ+नु]
१.
कसैले घचेट्दा वा रिंगटा लाग्दा टाउकाले नै टेक्न पुग्नु; मुन्टाले टेक्नु; मन्टिनु; टाउकोको भर पर्नु।
२.
ठ्याक खानु, घोक्रिनु; निकालिनु।
३.
बाउँटिनु; टेढिनु;