गुन्टिनु
Romanized: guntinu
गुन्टाजस्तो भई बेरिनु; एकै पोको परेर बेरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
गुन्टाजस्तो भई बेरिनु; एकै पोको परेर बेरिनु।
२.
ग्याँचे हुनु; पुड्को हुनु।
३.
असफल वा फेल हुनु।
४.
खतम हुनु; घुसमुन्टिनु।