गुन्टाउनु
Romanized: guntaaunu, guntaunu
गुन्टा बनाउनु; सिरक, डसना, तकिया, दरी आदिलाई कसेर बेरी गुन्टा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
गुन्टा बनाउनु; सिरक, डसना, तकिया, दरी आदिलाई कसेर बेरी गुन्टा पार्नु।