उँधमुन्टिनु
Romanized: undhamuntinu, umdhamuntinu
उभिन्डिनु; टाउको तल र खुट्टा माथि पर्नु;उभिन्डो हुनु; उँधो मुन्टो भएर लड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
उभिन्डिनु; टाउको तल र खुट्टा माथि पर्नु;उभिन्डो हुनु; उँधो मुन्टो भएर लड्नु।