उसिना
Romanized: usinaa, usin, ushinaa, ushina
उसिनेको; बफाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उसिनेको; बफाएको।
२.
(नाम)
उसिनेको धान वा त्यस्तो धानको चामल।