भिउसिना

Romanized: bhiusinaa, bhiusin, bhiushinaa, bhiushina

मानसिक तिर्सना; मनको तर्कना; मानसिक संवेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मानसिक तिर्सना; मनको तर्कना; मानसिक संवेग।
२.
सम्झना।

सम्बन्धित शब्दहरू