हसिना
Romanized: hasinaa, hasin, hashinaa, hashina
ज्यादै सुन्दरी स्त्री; रूपवती नारी; कामुक स्त्री; हसना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी हसीन]
1
ज्यादै सुन्दरी स्त्री; रूपवती नारी; कामुक स्त्री; हसना।