पसिना
Romanized: pasinaa, pasin, pashinaa, pashina
परिश्रम वा गर्मीले शरीरका रोमकूपबाट निस्कने पानी; प्रस्वेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रस्वेदन]
१.
परिश्रम वा गर्मीले शरीरका रोमकूपबाट निस्कने पानी; प्रस्वेद।
२.
बाफबाट निस्केको पानी; पसानी।