पसिने
Romanized: pashine, pasine
मानिस चढ्दा वा भारी बोकाउँदा घोडाका पिठिउँमा पसिना सोस्न गद्दीमुनि बिछ्याइने नरम सुती कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मानिस चढ्दा वा भारी बोकाउँदा घोडाका पिठिउँमा पसिना सोस्न गद्दीमुनि बिछ्याइने नरम सुती कपडा।