सिने

Romanized: shine, sine

सिने (shine) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सिने(१)

(विशेषण [अङ्.])
1.
अभिनय वा चलचित्रसम्बन्धी; सिनेमासम्बन्धी; चलचित्रसँग सम्बन्धित।

सिने(२)

(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।

सम्बन्धित शब्दहरू