सिनेकला
Romanized: sinekalaa, sinekal, shinekalaa, shinekala
चलचित्र निर्माण गर्ने वा चलचित्रमा अभिनय गर्ने सिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. सिने + संस्कृत कला]
1
चलचित्र निर्माण गर्ने वा चलचित्रमा अभिनय गर्ने सिप।