पस्मिना
Romanized: pasminaa, pasmin, pashminaa, pashmina
मुलायम भुवा वा ऊन; पश्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुलायम भुवा वा ऊन; पश्म।
२.
त्यसबाट बनेको कपडा।